• मंगलबार, साउन २६ २०८३

भारतमा ३९ प्रहरी बोकेको बस दुर्घटना, कम्तीमा सातको मृत्यु


मंगलबार, साउन ३१ २०७९
685
Shares

कश्मिरको पहलगाममा आइटीबीपी (इन्डो तिब्बतन बोर्डर पुलिस) को बस दुर्घटनाग्रस्त भएको छ । बसमा आइटीबीपीका ३७ र जम्मु कश्मिर प्रहरीका दुई जवान सवार थिए ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करले रिपोर्टलाई उद्धृत गर्दै सात जवानको मृत्यु भइसकेको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार