• शुक्रबार, भाद्र २६ २०८३

गोरखामा एक वृद्ध मृत फेला


सोमबार, साउन ३० २०७९
940
Shares

गोरखा। सिरानचोक गाउँपालिका–८ को चामपानी जंगलमा एक वृद्ध मृत फेला परेकाे छ ।

साउन १९ गते बाख्रा हेर्न गएका ८५ वर्षिय वृद्ध धनराज गुरुङ जंगलमा मृत भेटिएका हुन् ।

बाख्रा चराउन जादा सम्पर्कविहिन भएका गुरुङको स्थानीय र प्रहरीले खोजतलास गर्दा साउन २७ गते मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी स्थायी घर भएका गुरुङ जौवारीमा छोरीका घरमा वस्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार