• शुक्रबार, भाद्र २६ २०८३

कतारी रियाल एकको खरिदमा आज ३४ रुपैयाँ ७१ पैसा पाइने, बिक्रीदर कति ?


सोमबार, साउन ३० २०७९
915
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। 

सोमबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ४७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ८ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ ५६ पैसा र बिक्रीमा ९० रुपैयाँ ९९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ५५ पैसा र बिक्रीमा १०० रुपैयाँ २ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५४ रुपैयाँ २७ पैसा र बिक्रीदर १५५ रुपैयाँ तोकिएको छ । 

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३४ रुपैयाँ २ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७५ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ८४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ८९ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार