• शुक्रबार, भाद्र २६ २०८३

आज साउनको अन्तिम सोमबार, गोरखा दरबारको शिवालयमा भक्तजनको घुइँचो (तस्बिरहरू)


सोमबार, साउन ३० २०७९
685
Shares

गोरखा । आज साउनको अन्तिम सोमबार, गोरखादरबारको शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ। साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ।

तस्बिरहरू

This image has an empty alt attribute; its file name is DSC_0156-scaled.jpg

This image has an empty alt attribute; its file name is DSC_0157-scaled.jpg
This image has an empty alt attribute; its file name is DSC_0151-scaled.jpg
This image has an empty alt attribute; its file name is DSC_0183-scaled.jpg
This image has an empty alt attribute; its file name is DSC_0164-scaled.jpg
This image has an empty alt attribute; its file name is DSC_0186-scaled.jpg

तस्बिर : सुदिप श्रेष्ठ (सिभिल खबर)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार