• शुक्रबार, भाद्र २६ २०८३

साफ यू–१९ : नेपालको पहिलो खेल भुटानसँग


आइतबार, साउन २९ २०७९
815
Shares

साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ ।

श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार खेल तालिकाका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा रहेको  नेपालले भुटानको सामना गर्ने भएको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार