• शुक्रबार, भाद्र २६ २०८३

सुन चाँदीको मूल्य बढ्यो


आइतबार, साउन २९ २०७९
1.3K
Shares

आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापवाल सुनको मूल्य ९७ हजार ८ रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १२ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ ।

गत शुक्रबार ९७ हजार ३ सय रुपैयाँमा छापावाल, ९६ हजार ८ सय रुपैयाँमा तेजावी र १२ सय २५ रुपैयाँ प्रतितोला रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार