• शुक्रबार, भाद्र २६ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


शुक्रबार, साउन २७ २०७९
2K
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ १७ पैसा र बिक्री दर १५५ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार