• मंगलबार, साउन १२ २०८३

कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु, थपिए ८१५ संक्रमित


बिहिबार, साउन २६ २०७९
670
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार  हजार ५३४ वटा नमुना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज पाँचजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ ।

आज ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार