• शुक्रबार, भाद्र २६ २०८३

कति पुग्यो अमेरिकी डलर र रिंगिटको भाउ ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


बुधबार, साउन २५ २०७९
730
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ४ पैसा र बिक्रीमा १३० रुपैयाँ ६५ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८९ रुपैयाँ १६ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८९ पैबेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६८ पैसा तोकिएको छ । सा र बिक्रीमा ९९ रुपैयाँ ३५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ५४ पैसा र बिक्रीमा २८ रुपैयाँ ६८ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ७२ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ६७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ८८ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार