• शुक्रबार, भाद्र २६ २०८३

उच्च अदालतको २७ न्यायाधीशका लागि २७९ ले दिए आवेदन (सूचीसहित)


बुधबार, साउन २५ २०७९
870
Shares

उच्च अदालतको न्यायाधीश बन्न २७९ जनाको आवेदन परेको छ। न्याय परिषदको सचिवालयले आवेदन दिएका व्यक्तिको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

साउन ११ गतेदेखि एक साताको म्याद दिएर आह्वान गरिएकोमा २७९ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा कानुन व्यवसायी सबैभन्दा धेरै छन्।

यस्तै, जिल्ला न्यायाधीश, न्याय समूहका कर्मचारी, सरकारी वकिल, कानुन समूहका कर्मचारीले पनि उच्च अदालतको न्यायाधीशका लागि आवेदन दिएका छन्।

२१ जिल्ला न्यायाधीश छानिँदै, फेसबुक प्रोफाइलसमेत जाँचिने

नयाँ मापदण्ड अनुसार पहिलो पटक उच्च अदालतका न्यायाधीश नियुक्त हुन लागेका हुन्। यसअघि नयाँ निर्देशिका अनुसार जिल्ला न्यायाधीश नियुक्ती गरिएको थियो। 

अब यी आवेदकहरुको छानविन गरिनेछ। परिषदले छानबिन गरेर न्यायाधीशका लागि योग्य व्यक्तिको सूची सार्वजनिक गर्नेछ। त्यसपछि उजुर बाजुर भए गर्न सकिनेछ। 

यी हुन् उच्च अदालतको न्यायाधीशका आवेदक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार