• शुक्रबार, भाद्र २६ २०८३

यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक


सोमबार, साउन २३ २०७९
1.4K
Shares

यसवर्षकाे मदन पुरस्कारका लागि ८ पुस्तक छनाैटमा परेका छन्। मदन पुरस्कार गुठिलाई प्राप्त भएका २९९पुस्तकहरूमध्येबाट ८ वटा पुस्तक छानिएको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। 

दीक्षितले एक विज्ञप्ति जारी गर्दै छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन्। ती ८ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। 

यी हुन छनौटमा परेका ८ पुस्तकहरूः
‘अग्नि’–डा. नवराज लम्साल

‘ग्रीष्मको नीलो बतास’–डा. दामोदर पुडासैनी ‘किशोर’
‘महाभारा’–बसन्त बस्नेत
‘यादको सन्दुक’–दिपा मेवाहाङ राई
‘लिच्छवि लिपि’–डा. नयनाथ पौडेल

‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश’–प्रा. नीलमणि ढुङ्गाना
‘सतीः इतिहास र मीमांसा’–सुजित मैनाली
‘हिति प्रणाली’–पद्मसुन्दर जोशी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार