• आइतबार, भाद्र २१ २०८३

पछिल्लो २४ घण्टामा देशभरका थप ५५३ जनामा कोरोना पुष्टि


आइतबार, साउन २२ २०७९
655
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ५५३ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार देशभरका ३७८९ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ४३३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५६५९ रहेको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार