• शनिबार, साउन ९ २०८३

लकडाउन सहयोग ः नगरपालिका मार्फत विपन्नलाई गोरखा जेसिजले दियो खाध्यान्न


शुक्रबार, चैत्र २८ २०७६
850
Shares

गोरखा । गोरखा जेसिजले गोरखा नगरपालिका मार्फत विपन्नलाई खाध्यान्न सहयोग गरेको छ ।

लकडाउनका बेला दैनिक ज्यालादारी र मजदुरको जनजीवन प्रभावित बनेको भन्दै जेसिजले नगरक्षेत्रमा वितरण गर्न गोरखा नगरपालिकालाई २५ बोरा चालम सहयोग गरेको हो ।

शुक्रबार गोरखा जेसिजका अध्यक्ष सुवास मल्लले नगरप्रमुख राजनराज पन्तलाई सो सामाग्री हस्तान्तरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार