• शुक्रबार, भाद्र २६ २०८३

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध


शुक्रबार, साउन २० २०७९
1.2K
Shares

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

गएराति २ बजेदेखि मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ।

प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको र पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार