• शुक्रबार, भाद्र २६ २०८३

गोरखामा कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ


बिहिबार, साउन १९ २०७९
1.3K
Shares

गोरखा। कैद र जरिवाना तोकिई फरार रहेका एक अभियुक्तलाई गोरखा प्रहरीले पक्राउ परेको छ ।

जिल्ला अदालत गोरखाले वन मुद्दामा १७ दिन कैद तोकिई फरार रहेका पालुङटार १ का २९ वर्षिय मति गुरुङलाई पक्राउ गरेको हो ।

बुधवार गुरुङलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको र अदालतबाट कारागार चलान गरेकाे डिएसपी लिलाराम लामिछानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार