• आइतबार, भाद्र २१ २०८३

पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना पुष्टि


बुधबार, साउन १८ २०७९
590
Shares

काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ९१५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी दैनिक अपडेट अनुसार देशभरका ३०९१ पिसिआर र २९११ एन्टिजेन गरी कूल ६ हजार २ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ३०१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। आज पुष्टि भएकासँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५४३३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार