• शुक्रबार, भाद्र २६ २०८३

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


बुधबार, साउन १८ २०७९
605
Shares

चितवन । पहिरोले अवरुद्ध हुंँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज बुधबार बिहान साढे २ बजेतिर भरतपुर महानगरपालिका-२९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार