• शुक्रबार, भाद्र २६ २०८३

गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन


मंगलबार, साउन १७ २०७९
710
Shares

गोरखा । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ ।

सडकमा खसेका पहिरो मेसिन लगाएर हटाइएको वातावरण विज्ञ धुर्ब घिमीरेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार