• सोमबार, भाद्र १ २०८३

कोरोनाबाट पूर्व गोर्खा सैनिक गुरुङको लण्डनमा मृत्यु


बिहिबार, चैत्र २७ २०७६
1.2K
Shares

पूर्व बृटिस गोर्खा सैनिक चेतप्रसाद गुरुङको कोरोना संक्रमणबाट लण्डनमा मृत्यु भएको छ।

पर्वत स्थायी घर भएका ५९ वर्षीय वर्षीय गुरुङको लण्डनको ह्यारोस्थित नर्थवीक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो। उनी तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्षसमेत थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार