• शुक्रबार, भाद्र २६ २०८३

ई-पासपोर्टका लागि भोलि बिहान ११ बजेदेखि अनलाइन आवेदन दिन सकिने


सोमबार, साउन १६ २०७९
950
Shares

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि भाेलि मंगलबार बिहान ११ बजेदेखि अनलाइन आवेदन फारम खोल्ने भएको छ ।

साेमबार एक सूचना जारी गर्दै विभागले यसबारे जानकारी दिएकाे हाे ।

‘राहदानी विभागले भोलिबाट प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार