• शनिबार, भाद्र २७ २०८३

अरिङ्गाल पोल्न लाग्दा टोकेर एक जनाको मृत्यु


शुक्रबार, साउन १३ २०७९
4K
Shares

पर्वतमा अरिङ्गालको टोकाइबाट एक युवकको ज्यान गएको छ। 

पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। 

परियार गए राति घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार