• शनिबार, भाद्र २७ २०८३

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ? (सूचीसहित)


शुक्रबार, साउन १३ २०७९
920
Shares

प्रहरी प्रधान कार्यालय

नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। यसअघि सरुवा भएका एसपीलाई सोही ठाउँमा कायम राख्दै प्रहरी प्रधान कार्यालयले बिहीबार २४ एसपीको सरुवा सचि निकालेको हो।

गत साता मात्रै ११ जना एसपीको काज सरुवा गरिएको थियो। उनीहरु सोहि स्थानमा कायम छन्। त्यसअघि पनि मोरङ लगायतका एसपी काजमा खटिएका थिए।

उनीहरुको पनि सरुवा कायम गरिएको छ। यी सहित थप एसपीलाई सरुवा गरिएको हो। 

यो निर्णयसँगै कास्की, भक्तपुर, सर्लाही, कपिलवस्तु, मकवानपुर, रौतहट, डोटी, सिन्धुपाल्चोक, मोरङ, कैलाली र बाराका प्रहरी प्रमुख फेरिएका छन्।

हेराैँ सूची :

https://drive.google.com/file/d/1N9KAwIeUS43FTBpBhbTyT0BL88eUPLfp/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार