• शनिबार, भाद्र २७ २०८३

सशस्त्र प्रहरीद्धारा इन्स्पेक्टरसहित ६८ स्वास्थ्यकर्मी माग


शुक्रबार, साउन १३ २०७९
520
Shares

सशस्त्र प्रहरीले इन्स्पेक्टरसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) माग गर्दै आज आवेदन माग भएको हो।

प्रहरी निरीक्षक ९चिकित्सक० तर्फ २२ जना माग भएको छ। जसमा ११ जना खुलातर्फ माग भएको छ।

यस्तै प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तर्फ ४६ जना माग भएको छ। २५ जना खुलातर्फ माग भएको छ भने अरू समावेशीतर्फ छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार