• शनिबार, भाद्र २७ २०८३

रोट्रर्‍याक र रोटेरी क्लबद्धारा शिखर डाडाको गोरक्षधाम परिसरमा वृक्षारोपण


शुक्रबार, साउन १३ २०७९
915
Shares

गोरखा । रोट्रर्‍याक क्लव अफ गोरखा र रोटेरी क्लब अफ गोरखाद्धारा शिखर डाडामा निर्माणाधीन गोरक्षधाम परिसरमा वृक्षारोपण गरेको छ।

बिहिवार गोरखा नगरपालिका वडा नं ९ को शिखर डाडामा रहेको गोरक्षधाम आसपास क्षेत्रमा क्लबले वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा विभिन्न प्रजातिका १०० वटा विरुवा रोपिएको रोट्रर्‍याक क्लव अफ गोरखाका अध्यक्ष निरन्जन कट्टेलले बताए ।

कार्यक्रममा गोरखा नगरपालिका ९ का अध्यक्ष कुल बहादुर कुवर, रोटरी क्लब अफ गोरखाका अध्यक्ष कृष्ण ढकाल, कार्यक्रमका संयोजक सुरेन्द्र कुवर लगायतको समेत उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार