• शनिबार, भाद्र २७ २०८३

उधाेग बाणिज्य संघले पुषमा एघाराै गोरखा महाेत्सव गर्ने


बिहिबार, साउन १२ २०७९
945
Shares

गोरखा । गोरखा उधाेग बाणिज्य संघले पुषमा महाेत्सव आयाेजना गर्ने भएकाे छ ।

संघकाे गत शनिबार भएकाे दशाैं कार्यसमिती बैठकबाट पुषमा गोरखा महाेत्सव आयाेजना गर्ने निर्णय गरेकाे संघका अध्धक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

पुषमा एघाराै गोरखा महाेत्सव आयाेजना गर्ने निर्णय गरेकाे संघले गते भने ताेक्न बाँकी रहेकाे उनले बताए । महाेत्सव १० दिनसम्म चल्ने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार