• शनिबार, भाद्र २७ २०८३

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै 


बिहिबार, साउन १२ २०७९
660
Shares

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउने भएका छन् । लू आज साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको हो ।

स्रोतका अनुसार नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनुअघि पनि लू नेपाल आएका थिए ।

सरकारले नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि उनी नेपाल आउन लागेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार