• शनिबार, भाद्र २७ २०८३

सुन–चाँदीको भाउ बढ्यो, कति पुग्यो ? 


बिहिबार, साउन १२ २०७९
540
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ पनि ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ। 

चाँदीको भाउ पनि बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार