• शनिबार, साउन ९ २०८३

देशबासीका नाममा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


मंगलबार, चैत्र २५ २०७६
1K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिने बालुवाटार स्रोतकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने जनाइए पनि समय भने तय नभएको स्रोत बताउछ । यसअघि प्रधानमन्त्रीले आजै देशवासीका नाममा सम्बोधन गर्ने बताइएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार