• शनिबार, साउन ९ २०८३

लकडाउन थप गर्ने सरकारको निर्णय, नयाँ बर्ष घरभित्रै


सोमबार, चैत्र २४ २०७६
1.1K
Shares

सरकारले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यससंगै २०७७ सालकाे नयाँबर्ष पनि घरभित्रै मनाउनुपर्ने भएकाे छ ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन गर्ने घोषणा गरेको थियो ।

यसबीचमा देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार