• शनिबार, भाद्र २७ २०८३

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को रिलिज मिती सार्वजनिक


सोमबार, साउन ९ २०७९
930
Shares

फिल्म उचाईको छायांकनका क्रममा बलिउड अभिनेताहरु अनुपम खेर, बोमन इरानी, अभिनेत्री परिणिती चोपडा लगायतअमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायांकन मुस्ताङं तथा काठमाडौंमा छायाकंन गरिएको थियो ।

फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् । नेपालमा तीन साता खिचिएको फिल्मले २० करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । फिल्ममा नेपाली कलाकारहको पनि अभिनय रहेको छ ।

मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा पेश गर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार