• शनिबार, भाद्र २७ २०८३

भीमसेन थापाको सम्झनामा आज सार्वजनिक विदा


सोमबार, साउन ९ २०७९
1K
Shares

गोरखा । भीमसेन थापा गाउँपालिकाले (आज) साउन ९ गते परेको राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा सार्वजनिक बिदा दिएको छ।

गाउँ कार्यपालिकाको बैठकले भीमसेन थापाको जन्मजयन्तीका दिन गाउँपालिका भित्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिएको गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जाराले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार