• शनिबार, भाद्र २७ २०८३

पुष्कल अर्याल गोरखा उधोग बाणिज्य संघको सदस्यमा मनोनित


आइतबार, साउन ८ २०७९
855
Shares

गोरखा । गोरखा उधोग बाणिज्य संघले ब्यवसायी पुष्कल अर्याललाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

संघको शनिबार सम्पन्न दशौं नियमित बैठकले अर्याललाई सदस्यमा मनोनित गरेको हो । निर्वाचित समितिले एक जनालाई मनोनित गर्न पाउने अधिकार विधानले दिएकाले उनलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

सदस्य मनोनित भएका अर्याल गोरखा बजारको हरमटारी चोक स्थित अर्याल इलेक्ट्रोनिक्सका सञ्चालक हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार