• शनिबार, भाद्र २७ २०८३

भीमसेन थापाको सम्झनामा भाेली सार्वजनिक विदा


आइतबार, साउन ८ २०७९
755
Shares

गोरखा । भीमसेन थापा गाउँपालिकाले साउन ९ गते परेको राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको बैठकले भीमसेन थापाको जन्मजयन्तीका दिन गाउँपालिका भित्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जाराले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार