• शनिबार, भाद्र २७ २०८३

सशस्त्र प्रहरीका १६ जना वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)


आइतबार, साउन ८ २०७९
1K
Shares

सशस्त्र प्रहरीमा १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो। 

उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन आग्रह गरेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार