• शनिबार, भाद्र २७ २०८३

रोट्रर्‍याकद्धारा विन्दवासिनी मन्दिर परिसरमा वृक्षाराेपण


शनिबार, साउन ७ २०७९
1.6K
Shares

गोरखा । रोट्रर्‍याक क्लव अफ गोरखाद्धारा नारेश्वर स्थित विन्ध्यावासिनी मन्दिर परिसर र आसपासमा वृक्षारोपण गरेकाे छ।

गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा रहेकाे साे मन्दिर आसपास क्षेत्रमा क्लबले सरसफाई तथा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा विभिन्न फलफुल प्रजातिका ६० वटा विरुवा रोपिएको रोट्रर्‍याक क्लव अफ गोरखाका अध्यक्ष निरन्जन कट्टेलले बताए ।

सडक र मन्दिर वरिपरि विभिन्न फलफुलका विरुवा रोपिएको उनको भनाइ छ । कार्यक्रममा राेटरी क्लब अफ गोरखाका अध्यक्ष कृष्ण ढकाल लगायतकाे समेेत उपस्थिती रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार