• सोमबार, कार्तिक १० २०८३

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा माग्यो ७३ कर्मचारी


शुक्रबार, साउन ६ २०७९
845
Shares

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा ७३ जना कर्मचारी माग गरेको छ।

आज गोरखापत्रमा सूचना निकालेर बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा कर्मचारी मागेको छ।

काठमाडौं उपत्यकामा परीक्षा केन्द्र रहनेछ। भदौ ५ गतेसम्म दरखास्त दिन सकिनेछ।

२१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकोले दरखास्त दिन पाउँछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार