• मंगलबार, साउन १२ २०८३

फेरि फैलदै गाेरखामा काेराेना, सक्रिय संक्रमितकाे संख्या ८ पुग्याे


शुक्रबार, साउन ६ २०७९
830
Shares

गोरखा । गोरखामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार बिहीबार ३ जनामा संक्रमण पुष्टि भएको हो।

गोरखा अस्पताल ४ जना महिला र १ जना पुरुषमा गरिएको एन्टिजेन्ट परिक्षणमा ३ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा कोरोना संक्रिय सक्रमतिको संख्या आठ पुगेको छ । गोरखा नगरपालिकामा ६ जना, पालुङटार नगरपालिका १ जना र भिमसेनथापा गाउँपालिकामा १ जना कोरोनाको संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार