• आइतबार, साउन १० २०८३

उद्योग बाणिज्य संघले दियो गोरखा नगरलाई पानी र चाउचाउ


आइतबार, चैत्र २३ २०७६
780
Shares

गोरखा उद्योग बाणिज्य संघले गोरखा नगरपालिकालाई पानी र चाउचाउ सहयोग गरेको छ ।

लकडाउनका समयमा बिभिन्न स्वास्थ्य केन्द्र र क्वारेनटाइन स्थलमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खाजा स्वरुप संघले ५० कार्टुन चाउचाउ र एक सय प्याक मिनिरल वाटर सहयोग गरेको अध्यक्ष जीवनज्योती श्रेष्ठले जानकारी दिए ।

सहयोग सामाग्री नगरप्रमुख राजनराज पन्त र उपप्रमुख बिनाकुमारी श्रेष्ठ मार्फत कर्मचारीलाई सहयोग गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार