• शनिबार, भाद्र २७ २०८३

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


बुधबार, साउन ४ २०७९
705
Shares

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

बुधबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

बधुबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार १६५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी तोलामा १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार