• शनिबार, भाद्र २७ २०८३

घट्यो सुनको मूल्य, ताेलाकाे कति ?


मंगलबार, साउन ३ २०७९
1.4K
Shares

 

सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

सुनको मूल्य आज तोलाको ९३ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले कमी आएको छ । आजका लागि चाँदीको मूल्य तोलाको एक हजार १६० रुपैयाँ तोकिएको छ । सोमबार तोलाको एक हजार १६५ रुपैयाँ कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार