
गोरखा। गोरखाको मनकामना केबलकारकाे भाडादर बृद्धी भएकाे छ। बजारभाउ उच्च भएकाे भन्दै भाडादरमा परिवर्तन गरिएकाे केबलकार प्रशासनले जनाएको छ । बढेको भाडादर साउन १ गतेदेखि लागू भएको हाे ।

केबलकारले चारवर्षपछि भाडादर हेरफेर गरेको जनाएको छ। केबलकारका नायब महाप्रबन्धक उज्वल शेरचनका अनुसार टिकटदरमा ४ प्रतिशतसम्म बढाइएको छ। हाल नयाँ टिकटदर अनुसार नेपाली नागरिकलाई आवतजावतको ७०० रुपैयाँ निर्धारण गरिएको छ।
यस्तो छ नयाँ भाडादर
