• शनिबार, भाद्र २७ २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


सोमबार, साउन २ २०७९
620
Shares

सुनको मूल्य बढेको छ। आइतरबारको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँ बढेको हो। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतरबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ९४ हजार  प्रतितोला  पुगेको हो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

महासंघका अनुसार चाँदीको मूल्य समेत वृद्धि भएको छ। आइतबार प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार १ सय ६५ रुपैयाँ पुगेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार