• आइतबार, साउन १० २०८३

वडा नम्बर १, २, ३ र ४ मा क्लोरिन छर्ने सम्बन्धि गोरखा नगरपालिकाको सूचना


शनिबार, चैत्र २२ २०७६
1.1K
Shares

गोरखा नगरपालिका वडा नम्बर १, २, ३ र ४ का बिभिन्न बजार एवं बस्तीहरुमा आज क्लोरिन छर्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाइ साे दिउँसाे ३ देखि ६ बजेसम्म बाहिर ननिस्किन गोरखा नगरपालिकाको अनुराेध

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार