• आइतबार, साउन १० २०८३

सरकारको कोरोना रोकथाम कोषमा सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग


बिहिबार, चैत्र २० २०७६
890
Shares

कोरोना भाईसरसंग जुध्न सरकारलाई नेपाल सुनचाँदी ब्यवसायी महासंघले १५ लाख सहयोग गर्ने भएका छन् ।

विश्वव्यापीरुपमा फैलिएको यस भाइरसको महामारीलाई रोकथाम तथा औषधोपचारमा सहयोग पु¥याउन सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा पन्ध्र लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता महासंघले बिहिबार एक विज्ञप्ती मार्फत जनाएको हो ।

महासंघका केन्द्रिय महासचिव धर्मसुन्दर बज्राचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा सरकारले कोरोना भाइरसका बिरुद्धमा गरेका हरेक काममा सहयोग गर्ने समेत प्रतिवता गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार