• आइतबार, भाद्र २८ २०८३

जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज


मंगलबार, असार २८ २०७९
715
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत पाराग्लाइडिङ उडान नगर्न सचेत गराएको छ ।

प्राधिकरणअन्तर्गतको फलाइट सेफ्टी स्टान्डर्डस् विभागले सोमबार एक सूचना प्रकाशित गर्दै तोकिएभन्दा बाहेकका क्षेत्रमा अनुमतिबेगर उडान नगर्न सचेत गराएको हो ।

त्यस्तो गरेको पाइए सम्बन्धित पाराग्लाइडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र र उडान गर्ने पाराग्लाइडिङ पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्मको कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

सूचना पढ्नोस्–

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार