• आइतबार, भाद्र २८ २०८३

रुसी सेनाको रकेट हमलामा १५ युक्रेनीको मृत्यु


सोमबार, असार २७ २०७९
550
Shares

काठमाडौं । पूर्वी युक्रेनमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ।

चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा भएको उक्त आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले बताएका छन्।

पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको पनि युक्रेनी आपतकालीन सेवाका अधिकारीहरुले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार