• आइतबार, भाद्र २८ २०८३

देशभरका स्थानीय तहमा खुल्याे ‘रोजगार सहायक पद’ मा जागिर


शनिबार, असार २५ २०७९
1.1K
Shares

प्रधानमन्त्री रोजगार कार्यक्रमले सबै स्थानीय तहमा रिक्त ‘रोजगार सहायक पद’मा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

कार्यक्रमले एक सुचना जारी गर्दै ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

सुचनाअनुसार स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म तोकिएको छ ।

हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार