• आइतबार, भाद्र २८ २०८३

शुक्रबार रातिदेखि फेरि वर्षा बढ्ने


शुक्रबार, असार २४ २०७९
685
Shares

बुधबारदेखि वर्षा हुने क्रम केही कम भएको भए पनि शुक्रबार रातिदेखि पुनः बढ्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौमसविद् वरुण पौडेलका अनुसार आज (बिहीबार) देखि शुक्रबार साँझसम्म धेरै वर्षाको सम्भावना छैन। ‘तर शुक्रबार राति र शनिबार वर्षा अलि बढ्ने देखिएको छ’ , उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार