• आइतबार, भाद्र २८ २०८३

हवाई भाडा बढ्यो, अब कुन ठाउँ जान कति लाग्छ ? (सुचिसहित)


बुधबार, असार २२ २०७९
760
Shares

हवाई इन्धनको मूल्य बढेसँगै पुन हवाई भाडा वृद्धि भएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो । योसँगै काठमाडौं-सिमरा हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४ हजार २०४ पुगेको छ । 

यस्तो छ नयाँ हवाई भाडा:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार