• सोमबार, भाद्र १ २०८३

नीजि अस्पताल र मेडिकल अनिबार्य खोल्ने बारे गोरखा नगरपालिकाको अत्यन्त जरुरी सूचना


बुधबार, चैत्र १९ २०७६
1.1K
Shares

गोरखा नगरपालिक क्षेत्र भित्र संचालनमा रहेका नीजि अस्पताल, पोलिक्लिनिक, फार्मेसी, लगायत औषधी पसलहरुबाट अनिबार्य सेवा प्रवाह गर्नुहुन गोरखा नगरपालिकाको अनुरोध छ । साथै सेवा प्रवाह गरेको नपाइएमा कानूनी कारबाही हुने समेत जानकारी गराइन्छ ।
हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार